बालबालिका र किशोरकिशोरीको खाताको सुपरिवेक्षण

अभिभावकहरू आफ्ना किशोरकिशोरीका Android यन्त्रको सुपरिवेक्षण गरी उनीहरूलाई अनलाइनको दुनियाँमा सुझबुझपूर्ण निर्णयहरू गर्न मद्दत गर्न सक्छन्। Google को Family Link एपका सहयोगले अभिभावकहरू आफ्ना बालकका मिल्दा यन्त्रहरूमा निम्न जस्ता कार्यहरू गर्न सक्ने छन्:

  • निश्चित एप वा वेबसाइटहरूलाई रोक लगाउन वा अनुमति दिन
  • आफ्ना बालकले प्रयोग गर्ने एप र तिनको प्रयोग अवधिको निगरानी गर्न
  • आराम गर्ने, पढ्ने वा सुत्ने समय भएपछि यन्त्रहरू लक गर्न

सुरु गर्नुअघि

  • सुपरिवेक्षण सेटअप गर्न १० मिनेट जति लाग्न सक्छ
  • अभिभावक र किशोरीकिशोरी दुवैसँग अनिवार्य रूपमा आफ्नै Google खाता हुनु पर्छ
Google एपहरू
मुख्य मेनु